Skip to main content

Posts

Showing posts from August, 2020

यौनबाट हुने संक्रमणहरु र एड्सको रोकथाम (Prevention of Sexually Transmitted Infections and AIDS)

 

एन्टिबायोटिक औषधिहरू सेवन गर्दा अपनाउनुपर्ने सावधानीहरू (Precaution when taking antibiotics)

एन्टिबायोटिक औषधिहरू सेवन गर्दा अपनाउनुपर्ने सावधानीहरू   नियमित रूपमा हात सफा गर्नुहोस् राम्रोसँग पकाइएको तथा उमालिएको खाना वा झोलिला खानेकुराहरू मात्र खानुहोस् सबै घाउहरू छोपी तिनमा संक्रमण हुन नदिनुहोस् तपाईंमा श्वास प्रश्वास सम्बन्धी समस्याहरू छन् भने मास्क लगाउनुहोस् संक्रमणका लक्षणहरू देखिएका स-साना बालबालिकाहरूलाई अन्य बालबालिकाहरूसँग कम सम्पर्कमा आउन दिनुहोस्

एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्- अभिभावक र बालबालिकाहरू (Prevent Antibiotic Resistance-Parents and Children)

  एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्- अभिभावक र बालबालिकाहरू (Prevent Antibiotic Resistance-Parents and Children)

घनिष्ट पारिवारिक सम्बन्धहरूले कशोरहरूबीचको मदिरा तथा लागू पदाथर् प्रयोगलाई रोक्न सक्छ(Strong Family Relationships Can Prevent Alcohol and Drug Use Among Teens)

  घनिष्ट पारिवारिक सम्बन्धहरूले कशोरहरूबीचको मदिरा  तथा लागू पदाथर् प्रयोगलाई रोक्न सक्छ(Strong Family Relationships Can Prevent Alcohol and Drug Use Among Teens)

बियर र रक्सीले हाम्रो शरीरलाई कसरी असर पार्छ ?(How Beer and Alcohol Affect the Body ?)

 

ढाडको तल्लो भाग दुख्ने समस्या भएकाहरूले गर्नुपर्ने र गर्न नहुने कुराहरू(Do’s and Don’ts with Low Back Pain)

 बस्दा  गर्नुपर्ने कुराहरू:  • सकेसम्म कम बस्नुहोस् र थोरै अवधिका लागि मात्रै बस्नुहोस्।  • विशेषगरी गाडीमा बस्दा अडेस लगाउन सजिलोका लागि सिटमा ढाडको तल्लो भागमा तौलिया बेरेर राख्नुहोस्।  • बसेर उठ्दा आफ्नो ढाडको सामान्य वक्रतालाई कायम राख्नुहोस्। सिटको अगाडिपट्टी सरेर आफ्नो खुट्टालाई सीधा पारेर उठ्नुहोस्। कम्मरबाट अगाडितिर नझुक्ने प्रयास गर्नुहोस्।  • सबै समयमा आफ्नो ढाडको सामान्य वक्रतालाई कायम राख्ने प्रयास गर्नुहोस्। गर्न नहुने कुराहरू: • गहिरो सिट भएको होचो नरम सोफामा नबस्नुहोस्। त्यस्तो सोफामा बस्दा तपाईंको कम्मर तपाईंको घुँडाभन्दा तल जान्छ र तपाईंको ढाड घोप्टो पर्छ। तपाईंको ढाडको सामान्य वक्रता कायम रहँदैन।  • खुट्टा तेर्साएर नबस्नुहोस् (जस्तै, नुहाउन टबमा बस्दा)। उभिँदा गर्नुपर्ने कुराहरू:  • तपाईं लामो समयसम्म उभिनुपर्ने भएमा एउटा खुट्टाले खुट्टा अड्याउने स्टुलमा टेक्नुहोस्।  • काम गर्ने ठाउँको उचाई मिलाउनुहोस्।  गर्न नहुने कुराहरू:  • निहुरनुपर्ने कामहरू नगर्नुहोस्। उचाल्दा यदि सकिन्छ भने सामान उचाल्नुपर्ने काम नगर्नुहोस्। गर्नुपर्ने कुराहरू:  • सामान उचाल्ने सही तरिका अपनाउन

अत्यधिक गुलियो खाँदा हुने ६ हानी, तिहारमा कस्तो मिठाइ खाने ?

  तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन् । कमजोर महशुसः  यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ । सुगरको कुलतः  निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ । छालामा समस्याः  गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ । निराश र चिन्ताः  बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिस