एन्टिबायोटिक औषधिहरू सेवन गर्दा अपनाउनुपर्ने सावधानीहरू
नियमित रूपमा हात सफा गर्नुहोस्
राम्रोसँग पकाइएको तथा उमालिएको खाना वा झोलिला खानेकुराहरू मात्र खानुहोस्
सबै घाउहरू छोपी तिनमा संक्रमण हुन नदिनुहोस्
तपाईंमा श्वास प्रश्वास सम्बन्धी समस्याहरू छन् भने मास्क लगाउनुहोस्
संक्रमणका लक्षणहरू देखिएका स-साना बालबालिकाहरूलाई अन्य बालबालिकाहरूसँग कम सम्पर्कमा आउन दिनुहोस्
Comments
Post a Comment